सुबिन भट्टराईका पाठकलाई थाहै छ- उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।
सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।
इजोरिया मित्रताको कथा हो ।
इजोरिया महिलाको कथा हो ।
इजोरिया मधेसको कथा हो ।
इजोरिया मुक्तिको कथा हो ।
इजोरिया माया र ममताको कथा हो ।
इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।

Ijoriya (इजोरिया)
500
Ijoriya (इजोरिया)
500Product Details
ISBN-13: | 9789937746823 |
---|---|
Publisher: | Fineprint |
Publication date: | 09/09/2022 |
Pages: | 500 |
Product dimensions: | 5.06(w) x 7.81(h) x 1.11(d) |
Language: | Nepali |